अब लघुवित्तले कर्जाको व्याजदर आधार दरसँग आबद्ध गरी निर्धारण गर्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
अब लघुवित्तले कर्जाको व्याजदर आधार दरसँग आबद्ध गरी निर्धारण गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका कर्जाको व्याज दर परिवर्तन हुने व्यवस्था गरेको छ। हालसम्म लघुवित्तहरूले १५ प्रतिशत स्थिर व्याज दर असुल गर्दै आए पनि अब आधार दरमा आधारित भएर यो दर निर्धारण हुनेछ।

नयाँ नियम २०८२ सालको जेठदेखि लागू हुनेछ।

Screenshot 2025 02 25 193334 https://bajarkochirfar.com/now-microfinance-must-set-loan-interest-rates-according-to-the-same-base-rate-as-banks | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स