म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान गरिएको छ। उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपलब्ध चिह्नमध्ये त्रिभुज चुनाव चिह्न रोजेका थिए।
निर्वाचन आयोगले केही चिह्न प्रयोग गर्न नपाउने सूची बनाएको छ भने उम्मेदवारले आयोगले उपलब्ध गराएको चिह्न रोज्न सक्ने व्यवस्था गरेको छ।आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३,३८७ उम्मेदवार दर्ता भएका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया