अब ईसेवाको पैसा एनआईसी एसिया बैंकको एटीएमबाट झिक्न सकिने

अब ईसेवाको पैसा एनआईसी एसिया बैंकको एटीएमबाट झिक्न सकिने
Advertisement Ads

अब ईसेवा डिजिटल वालेटमा रहेको रकम एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बैंकले यो सेवाको सुरुआत भएको जानकारी दिएको हो।

यस सुविधाअन्तर्गत ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म, एक पटकमा अधिकतम पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन्। मासिक रूपमा भने ५० पटकसम्म गरी अधिकतम २५ हजार रुपैयाँ निकाल्न सकिने छ।

476640969 1034503705380331 659737262076380441 n https://bajarkochirfar.com/now-e-service-money-can-be-withdrawn-from-nic-asia-bank-atms | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स