राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरूले अब छुट्टै आवेदन फाराम (प्रि-इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ।
नयाँ व्यवस्था अनुसार चैत्र ८ गतेपछि नागरिकता लिनेहरूले राष्ट्रिय परिचयपत्रको लागि अनलाइन प्रि-इनरोलमेन्ट फारम नभरी सिधै बायोमेट्रिक प्रक्रिया गर्न सक्नेछन्।

















प्रतिकृया