एनएमबि बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डमा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्काशनका लागि निवेदन दिएको छ।
बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने योजना बनाएको छ। यसबाट बैंकले कुल ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
धितोपत्र निष्काशन र बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया