एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने पुस ८ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गर्दैछ। जस अनुसार, पुस ८ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न एनएमबि बैंक लिमिटेडले ३०औँ वार्षिक साधारण सभा बोलाएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया