instainsta

शिक्षक आन्दोलनका कारण सारिएको कक्षा १२ को परीक्षाको नयाँ रूटिन सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
शिक्षक आन्दोलनका कारण सारिएको कक्षा १२ को परीक्षाको नयाँ रूटिन सार्वजनिक
AdvertisementAds

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समयतालिका (रूटिन) सार्वजनिक गरेको छ। बोर्डले बुधबार सार्वजनिक गरेको तालिका अनुसार अब परीक्षा वैशाख २१ गतेदेखि नियमित रूपमा सुरु हुनेछ।

यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तय भएको थियो। तर, शिक्षक आन्दोलनका कारण अन्तिम समयमा परीक्षा सार्नुपरेको बोर्डले जनाएको छ। आज बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै अब परीक्षा निर्धारित तालिका अनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स