नेप्से परिसूचक २.७० अङ्कले घटेर २८१८.४३ मा बन्द भएको छ। १३ उपसमूह १ उपसमूह बाहेक सबै उपसमूह घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएको आज १० अर्ब १० करोडको कारोबार पुगेको छ । यस दिन ३१० कम्पनीका १ करोड ९० लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ।
नेप्से २.७० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २.७० अङ्कले घट्दा १०० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, समाज लघुवित्त, उपकार लघुवित्त, राप्ती हाइड्रोपावर र महालक्ष्मी विकास बैंक रहेको छ।

नेप्से २.७० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २.७० अङ्कले घट्दा १३१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:गुराँस लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन रिइन्स्योरेन्स, मनकामना हाइड्रोपावर र न्यदि रहेको छ।


प्रतिकृया