सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट



Advertisement
Ads

आज नेप्से परिसूचक ९.६६ अङ्कले बढेर २,६७६.२८ मा बन्द भएको छ। १३ उपसमूह मध्ये २ उपसमूह बाहेक सबै बढेको छ । आज ४ अर्ब ४८ करोड कारोबार भएको छ। यस दिन ३१७ कम्पनीका १ करोड ७३ हजार सेयर कारोबार हुँदा एनएरएनको सर्वाधिक कारोबार भएको छ।

नेप्से ९.६६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ९.६६ अङ्कले बढ्दा १५४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल, सोल्टी होटल, र इन्ग्वा हाइड्रोपावर रहेको छ।


Advertisement

TOP GAINERS 5 https://bajarkochirfar.com/nepse-increases-by-modest-percentage-points-but-trading-volume-declines | %tags

नेप्से ९.६६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ९.६६ अङ्कले बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:  सिन्धु विकास बैंक, अपर हेवा हाइड्रोपावर,

र बाराही हाइड्रोपावर रहेको छ।

TOP LOSERS 5 https://bajarkochirfar.com/nepse-increases-by-modest-percentage-points-but-trading-volume-declines | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर