सामान्य अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने भारी गिरावट

सामान्य अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने भारी गिरावट
Advertisement Ads

आज नेप्से परिसूचक ३.९० अङ्कले घटेर २६५४.७५ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ३ उपसमूह बाहेक सबै घटेका छन् । आज ७ अर्ब ६५ करोड कारोबार भएको छ। यस दिन ३०६ कम्पनीका १ करोड ६४ लाख हजार सेयर कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

नेप्से ३.९० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३.९० अङ्कले घट्दा ९९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: पियोर इनर्जी, बुटवल पावर कम्पनी,सामुदायिक लघुवित्त, अपर हेवाखोला र  विन्ध्यवासिनी हाइड्रोपावर  रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 6 https://bajarkochirfar.com/nepse-down-by-modest-points-but-trading-volume-drops-sharply | %tags

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो 7 https://bajarkochirfar.com/nepse-down-by-modest-points-but-trading-volume-drops-sharply | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स