नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आज नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले बढेको बजारमा आज फेरि सामान्य अंकको गिरावट आएको छ। बजार घटेपनि आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज १३ उपसमूह मध्ये ३ उपसमूह बढेको छ भने १० उपसमूह घटेको छ। सर्वाधिक बढ्ने उपसमूहमा ट्रेडीन उपसमूह रहेको छ। दिनभर ८ अर्ब ५४ अर्बको कारोबार हुँदा सर्वाधिक कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ।

नेप्से परिसूचक ८.३० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ८.३० अंकले घट्दा ३ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४९ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा विन नेपाल लघुवित्त,  बिशाल बजार कम्पनी,  सपोर्ट माइक्रोफाइनान्स,  पाँचथर पावर कम्पनी, र एलआइसी नेपाल रहेका छन।

TOP GAINERS 23 https://bajarkochirfar.com/nepse-declines-turnover-also-falls | %tags

नेप्से परिसूचक ८.३० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ८.३० अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १९५ कम्पनीको सेयरमूल्य घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: मानुषी लगुवित्त, अपर स्याँगे, कर्णाली डेभलपमेन्ट बैंक, सुपर मादी हाइड्रोपावर , र गुराँस लगुवित्त रहेको छ।

TOP LOSERS 26 https://bajarkochirfar.com/nepse-declines-turnover-also-falls | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स