नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, औपचारिक रूपमा सञ्चालनमा आयो

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, औपचारिक रूपमा सञ्चालनमा आयो
Advertisement Ads

नेपालको पहिलो आधुनिक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनसँगै सञ्चालन सुरु भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिको तथा सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीय पूर्ण जोशीलगायतको उपस्थिति रहेको थियो।

PHOTO 13 scaled https://bajarkochirfar.com/nagdhunga-sisnekhola-tunnel-inaugurated-officially-put-into-operation | %tags PHOTO 14 scaled https://bajarkochirfar.com/nagdhunga-sisnekhola-tunnel-inaugurated-officially-put-into-operation | %tags PHOTO 37 scaled https://bajarkochirfar.com/nagdhunga-sisnekhola-tunnel-inaugurated-officially-put-into-operation | %tags PHOTO 12 scaled https://bajarkochirfar.com/nagdhunga-sisnekhola-tunnel-inaugurated-officially-put-into-operation | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स