प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले पहिलो जित निकाल्ने निश्चित भएको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली २,५५७ मतका साथ जित नजिक पुगेका हुन्। उनले नेकपा एमालेका इन्द्रधारा विष्ट (१,३२३ मत) लाई १,२३४ मतान्तरले पछाडि पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आदित्यचन्द्र थकाली ५९१ मतका साथ तेस्रो स्थानमा छन्। मुस्ताङमा कुल ६,३९७ मत खसेकोमा गणना अन्तिम चरणमा पुग्दा गौचनको जित सुनिश्चित देखिएको हो।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया