काठमाडौँबाट आज (सोमबार) दिउँसो १बजे उडेको श्री एयरको कलसाइन ९एन १२२ को जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्न लाग्दा रनवेमा कुकुर दौडिएपछि जहाजले ‘ओभर सुट’ गरेको छ ।
जहाज अवतरणका लागि तयारी गर्दा कुकुरको कारण ओभरसुट गर्नुपर्यो, जसले सम्भावित दुर्घटना टार्न मद्दत गर्यो।
उक्त जहाजले छिन्चु आकाशमा तीन फन्का लगाइसकेपछि सकुशल सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया