जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हलहरू भोली सोमबारदेखि नियमित सञ्चालनमा आउने भएका छन्। नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले यसबारे निर्णय गरेको छ। संघका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिँदै भने, “भोलिबाट सबै फिल्म हल नियमित रूपमा खुल्ने निर्णय भएको छ। हल बन्द हुँदा रोकिएका फिल्महरूलाई प्राथमिकतामा राखेर रिलिज गरिनेछ।”

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया