नेप्सेमा दुई कम्पनीको ४६ लाख ४६ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ४६ लाख ४६ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। बिहिबार माउनटेन इनर्जी नेपाल र महालक्ष्मी विकास बैंकको ४६ लाख ४६ हजार २४२.१६ बोनस सेयर सूचीकृत भएको हो।

माउनटेन इनर्जी नेपालको ३३ लाख ९४ हजार ८४६.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 27 3 2025 162245 www.nepalstock.com https://bajarkochirfar.com/more-than-4-646-million-bonus-shares-of-two-companies-are-listed-on-nepse-how-much-of-each | %tags

महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 27 3 2025 162232 www.nepalstock.com https://bajarkochirfar.com/more-than-4-646-million-bonus-shares-of-two-companies-are-listed-on-nepse-how-much-of-each | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स