नेप्सेमा दुई कम्पनीको ४ लाख ६२ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति ?



Advertisement
Ads

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। शुक्रबार मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

मिथिला लघुवित्तले सेयरधनीलाई वितरण गरेको १४.प्रतिशत बोनस सेयरको २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


Advertisement

Screenshot 25 4 2025 13445 www.nepalstock.com https://bajarkochirfar.com/more-than-4-646-million-bonus-shares-of-two-companies-are-listed-on-nepse-how-much-is-each | %tags

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई वितरण गरेको १.८६५९ प्रतिशत बोनस सेयरको १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 25 4 2025 134416 www.nepalstock.com https://bajarkochirfar.com/more-than-4-646-million-bonus-shares-of-two-companies-are-listed-on-nepse-how-much-is-each | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर