झिनो अंकको वृद्धि: साताको अन्तिममा सेयरबजारमा हरियाली



Advertisement
Ads

आज नेप्से परिसूचक २.०८ अङ्कले बढेर २६५८.०२ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ८ उपसमूह बाहेक बाकी उपसमूह बढेको छ । आज ७ अर्ब ८७ करोड कारोबार भएको छ। यस दिन ३०८ कम्पनीका १ करोड ९७ लाख हजार सेयर कारोबार हुँदा राधी जलविद्युतको सर्वाधिक कारोबार भएको छ।

नेप्से २.०८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २.०८ अङ्कले बढ्दा ८३  कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ङादी ग्रुप पावर र एनएरएन रहेको छ।


Advertisement

TOP GAINERS 14 https://bajarkochirfar.com/minor-increase-greenery-in-the-stock-market-at-the-end-of-the-week | %tags

नेप्से २.०८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २.०८ अङ्कले बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नेपाल हाइड्रो, गुराँस लघुवित्त, सिन्धु विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक ,र नारायणी डेभलपमेन्ट बैंक रहेको छ।

TOP LOSERS 12 https://bajarkochirfar.com/minor-increase-greenery-in-the-stock-market-at-the-end-of-the-week | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर