लघुवित्तको लाभांश वितरणको १५ प्रतिशतको सीमा पुनरावलोकन हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २७ गते
लघुवित्तको लाभांश वितरणको १५ प्रतिशतको सीमा पुनरावलोकन हुने
AdvertisementAds

लघुवित्त वित्तीय संस्थाहरूले वितरण गर्ने लाभांशको १५ प्रतिशतको सीमा पुनरावलोकन गरिने भएको छ।

शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा लघुवित्तले हालसम्म पालना गर्दै आएको वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्न नपाउने व्यवस्थालाई पुनरावलोकन गरिने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स