जेन जीहरुको आन्दोलनलाई मेयर बलेनको समर्थन तर भने: “म उमेरको कारणले र्यालीमा जान सक्दिनँ”

जेन जीहरुको आन्दोलनलाई मेयर बलेनको समर्थन तर भने: “म उमेरको कारणले र्यालीमा जान सक्दिनँ”
Advertisement Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि आयोजना हुने स्वतस्फुर्त युवा र्यालीप्रति आफ्नो समर्थन व्यक्त गरेका छन्। मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् कि यो र्याली स्पष्ट रूपमा २८ वर्ष मुनिका युवाहरू (Gen Z) को हो र उनीहरूको सोच, उद्देश्य र चाहना बुझ्न आफू इच्छुक रहेको बताएका छन्।

उनी भन्छन्, “म उमेरको कारणले स्वतस्फुर्त र्यालीमा जान सक्दिनँ, तर युवाहरूको कुरा बुझ्न जरुरी छ।  कुनै पार्टी, नेता, कार्यकर्ता वा अन्य स्वार्थी समूह यस र्यालीमा आफ्नो स्वार्थ पुरा गर्न बाठो नबन्नुहोला।” मेयर शाहले Gen Z युवाहरूसँग प्रश्न सोधे, “प्रिय Gen Z, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”

Screenshot 7 9 2025 154924 www.facebook.com https://bajarkochirfar.com/mayor-balen-supports-the-gen-z-movement-but-says-i-cant-go-to-the-rally-because-of-my-age | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स