नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ।
शुक्रबार खु्मलटारमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले माओवादीको अडान सार्वजनिक गरे। विपक्षी दलहरूले गृहमन्त्रीमाथि संलग्नताको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेका छन्।
तर सत्तापक्षले राजीनामाको आवश्यकता नभएको अडान लिएको छ। गृहमन्त्री लेखकले आफू दोषी नभएको र आरोपहरू निराधार रहेको बताएका छन्।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया