माछापुच्छ्रे बैंकको वेबसाइट आज बिहानदेखि डाउन भएको छ। वेबसाइट अवरुद्ध हुँदा बैंकको इन्टरनेट बैंकिङ सेवासमेत प्रभावित भएको छ। प्रयोगकर्ताहरूले वेबसाइट र डिजिटल बैंकिङ सेवामा पहुँच पाउन नसकेको गुनासो गरिरहेका छन्।
बैंकले भने यो समस्याबारे अहिलेसम्म आफ्नो सामाजिक सञ्जालमार्फत कुनै सूचना जारी गरेको छैन।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया