सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी भएका छन्।
अन्तिम मतगणनाअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सरिन तामाङ (गोमा)ले २७ हजार ३४९ मत पाएकी छन्।
नेकपा (एमाले) का टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन्।














प्रतिकृया