निर्माण व्यवसायी तथा इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।
उनविरुद्ध १० करोड रुपैयाँको बैंकिङ कसुर सम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएपछि अनुसन्धानका लागि अनामनगरबाट पक्राउ गरिएको हो।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ घोटाला प्रकरणमा पक्राउ परिसकेका थिए। हाल उनी पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘काठमाडौं भ्यू टावर’ परियोजनासँग जोडिएका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया