गृहदेखि अर्थसम्मका सहसचिव फेरिए, प्रधानमन्त्री कार्यालय र प्रदेश मन्त्रालयहरूमा जिम्मेवारी हेरफेर

गृहदेखि अर्थसम्मका सहसचिव फेरिए, प्रधानमन्त्री कार्यालय र प्रदेश मन्त्रालयहरूमा जिम्मेवारी हेरफेर

नेपाल सरकारको मन्त्रिपरिषद्ले २५ जना सहसचिव वा सो सरहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय तथा प्रदेशहरूमा सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। यस निर्णय अनुसार धेरै कर्मचारीहरूलाई मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवको रूपमा खटाइएको छ।

गृह, अर्थ, सहरी विकास र कृषि मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई प्रधानमन्त्री कार्यालय, विभिन्न प्रदेश मन्त्रालय र संघीय मामिला मन्त्रालयमा जिम्मेवारी हेरफेर गरिएको हो।

download 2 2 https://bajarkochirfar.com/joint-secretaries-from-home-to-finance-have-been-changed-responsibilities-have-been-reshuffled-in-the-prime-ministers-office-and-provincial-ministries | %tags

PDF Document
Open in New Tab
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स