आज ३:३० बजेपछि आईपीओ भर्न नमिल्ने, यस्तो छ कारण

आज ३:३० बजेपछि आईपीओ भर्न नमिल्ने, यस्तो छ कारण
Advertisement Ads

सिडिएसले गचैत १ ते दिउँसो ३:३० बजेपछि आफ्नो एक सर्भरमा देखिएको प्राविधिक समस्याका कारण मेमोरी रिप्लेसमेन्ट कार्य अघि बढाउने भएको छ। यस प्रक्रियाका क्रममा  मेरो सेयर, सि-आस्बा, सि-केवाईसी लगायतका सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन्। जसकारण,लगानीकर्ताहरूले केही समयको लागि आईपीओ भर्न पाउने छैनन्।

सिडिएसले जारी गरेको सूचनामा प्राविधिक टोलीले सेवा व्यवधान न्यून गर्न आवश्यक उपायहरू अपनाइरहेको उल्लेख गरिएको छ। साथै, सेवामा असुविधा भएकोमा ग्राहकहरूको सहकार्य र समझदारीका लागि सिडिएसले माफी मागेको छ। सेवाहरू पुनः सामान्य भएपछि ग्राहकलाई थप जानकारी प्रदान गरिनेछ।

483530795 10236014757733091 8865875541926395550 n https://bajarkochirfar.com/ipo-filings-will-not-be-accepted-after-330-pm-today-heres-the-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स