साताको अन्तिम कारोबार सेयरबजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

साताको अन्तिम कारोबार सेयरबजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
Advertisement Ads

साताको अन्तिम कारोबारमा आज नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द भएको छ। आज ४० कम्पनीका सेयर मूल्य बढेका छन् भने २०१ कम्पनीका मूल्य घटेका छन्।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै,सुपर मादी हाइड्रो, मानुषी लघुवित्त, एलआइसी नेपाल र सामुदायिक लघुवित्तको सेयर मुल्य पनि उच्च अंकले बढेको छ।TOP GAINERS 27 https://bajarkochirfar.com/investors-of-these-companies-made-the-most-profit-as-the-stock-market-declined-at-the-end-of-the-week | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स