सागर डिष्टिलरी लिमिटेडको आइपीओमा अन्तिमसम्म २ अर्ब ६५ करोड ११ लाख ५ हजार कित्ताका लागि आवेदन दिएका छन्। सीडीएससीका अनुसार आज आइतबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ आवेदकहरूले २ अर्ब ६५ करोड ११ लाख ५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग २२.२५ गुणा बढी रहेको छ।
कम्पनीले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९० हजार ६४० कित्ता निष्काशन गरेको हो। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया