आइतबार राति करिब ९:१५ बजेदेखि नेपालभर इन्टरनेटमा समस्या आएको छ।
मोबाइल र इन्टरनेट सेवा सुस्त भएको र कतै पूर्ण रूपमा नचलेको ग्राहकहरूले गुनासो गरेका छन्।
यसको कारण भने अझै स्पष्ट भएको छैन।