हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ८ गते बोर्डमा आवेदन पेश गरेको हो।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति मागेको छ। प्रस्ताव अनुसार प्रति कित्ता ३५८ रुपैयाँ ८५ पैसाका दरले २० लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने योजना रहेको छ।
उक्त निष्काशनबाट कम्पनीले कुल ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। सेयर निष्काशनको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त रहेको छ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया