नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर दुई हजार २२५ रुपैयाँ पुगेको छ, जसले जेठ २७ गतेको दुई हजार १६५ रुपैयाँको अघिल्लो रेकर्ड तोड्दै हालसम्मकै नयाँ उच्च मूल्य कायम गरेको हो।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया