नेपाली बजारमा आज २०८२ (वैशाख १६ गते) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको हो।
सोमबार सुनको मूल्य तोलाको १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया