सोमबार सुनको मूल्य घट्दा तोलाको कति पुग्यो ?



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य घटेको छ भने, चाँदीको बढेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर तोलाको १ लाख ७३ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।


Advertisement

आइतबार सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर तोलाको १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर