नेपाली चलचित्र ‘अञ्जिला’ले पहिलो ३ दिनमा दुई करोड सात लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रमा उनले आफैं प्रमुख भूमिका निर्वाह गरेकी छन्।
मिलन चाम्स निर्देशित फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ।
दर्शक प्रतिक्रिया सकारात्मक रहेको र शोहरू हाउसफुल भइरहेका वितरकहरूले बताएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया