१०० प्रतिशत हकप्रद भर्न तेह्रथुम पावरको सेयर कहिलेसम्म किन्नुपर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
१०० प्रतिशत हकप्रद भर्न तेह्रथुम पावरको सेयर कहिलेसम्म किन्नुपर्ने ?

तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत अर्थात् १:१ अनुपातको हकप्रद सुरक्षित गर्ने जेठ ४ गते आइतबार अन्तिम दिन रहेको छ। हकप्रद सेयर निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गर्दैछ। जसअनुसार, जेठ ४ गते सम्म कायेम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्।

कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने लागेको हो। यसअनुसार, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स