गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। उनले आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उक्त निर्णय कार्यान्वयन गरेका हुन्।
गृहमन्त्रीलाई सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। कार्यक्रममा नवलपुरका सहायक सिडिओ चिरञ्जीवी राना, एसपी युवराज खड्का तथा अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया