SHAREHUBSHAREHUB

खोटाङमा हेलिकप्टर दुर्घटना 

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
AdvertisementAds
खोटाङमा हेलिकप्टर दुर्घटना 
Photo Credit: Rato Pati
AdvertisementAds

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा स्थित बालाबेसीमा आज हेलिकप्टर दुर्घटनामा परेको छ।

हेलिकप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। सुरुमा डिलमा अवतरण गर्न लागेको हेलिकप्टरलाई बारीको बीचमा सार्ने प्रयास गर्दा दुर्घटना भएको बताइएको छ।

घटनास्थलमा उद्धारकार्य जारी छ र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स