सेयरबजारमा हरियाली: नेप्से २७०० पार गर्दै कारोबार १० अर्ब नाघ्यो

सेयरबजारमा हरियाली: नेप्से २७०० पार गर्दै कारोबार १० अर्ब नाघ्यो

आज नेप्से परिसूचक २६.४९ अङ्कले बढेर २७२२.७३ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ उपसमूह बाहेक सबै बढेको छ । आज १० अर्ब ७९ करोड कारोबार भएको छ। यस दिन ३२९ कम्पनीका २ करोड ३७ लाख हजार सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

नेप्से २६.४९अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २६.४९ अङ्कले बढ्दा १८७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, सम्पदा लघुवित्त, एचआईडीसीएल र सानिमा माइ हाइड्रो रहेको छ।

TOP GAINERS 10 https://bajarkochirfar.com/greenery-in-the-stock-market-nepse-crosses-2700-turnover-exceeds-10-billion | %tags

नेप्से २६.४९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २६.४९ अङ्कले बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: बोटलर्स नेपाल, गुराँस लघुवित्त, बलेफी हाइड्रोपावर ,ग्रीन डेभलपमेन्ट बैंक ,र सिन्धु विकास बैंक रहेको छ।

TOP LOSERS 9 https://bajarkochirfar.com/greenery-in-the-stock-market-nepse-crosses-2700-turnover-exceeds-10-billion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स