Closing in 0 days

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा प्रविधि तथा उपकरण सहयोगका लागि प्रस्ताव आह्वान

grants for disabled entrepreneurs feature 1780390548309 1 https://bajarkochirfar.com/government-scheme/gandaki-province-social-development-ministry-calls-for-grant-proposals-from-pwd-entrepreneurs/ | %tags

अपाङ्गता भएका व्यक्ति वा अभिभावकद्वारा सञ्चालित उद्योगको प्रवर्द्धनका लागि प्रविधि र उपकरण सहयोग अनुदान प्रदान गर्न प्रस्ताव माग गरिएको छ।

Scheme Details
Department सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
Notice Date 27/05/2026
Deadline 10/06/2026
Official Link Visit Website

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकद्वारा सञ्चालित उद्योग वा व्यवसाय प्रवर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ। इच्छुक आवेदकले नागरिकताको प्रतिलिपि, अपाङ्गता परिचय पत्र, व्यावसायिक योजना, उद्योग दर्ता, कर चुक्ता प्रमाणपत्र, स्थानीय तहको सिफारिस र मन्त्रालयबाट प्राप्त हुने अनुदान रकममा कम्तीमा १० प्रतिशत साझेदारी गर्न सक्ने प्रतिबद्धता पत्र सहित जेठ २७ गते भित्र मन्त्रालयको सामाजिक विकास महाशाखामा आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि मन्त्रालयको वेबसाइट mosd.gandaki.gov.np मा हेर्न सकिनेछ।

थप सुचनामा:

grants for disabled entrepreneurs notice 1780390546305 1 https://bajarkochirfar.com/government-scheme/gandaki-province-social-development-ministry-calls-for-grant-proposals-from-pwd-entrepreneurs/ | %tags

Related Opportunities

युवा, श्रम तथा स्वरोजगार मन्त्रालय

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीद्वारा निःशुल्क सीप परीक्षणका लागि आवेदन आह्वान

Deadline : 08 Jun, 2026
View Details →

युवा, श्रम तथा रोजगार मन्त्रालय

तेमाल गाउँपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उद्यमशीलता तालिमका लागि आवेदन आह्वान

Deadline : 09 Jun, 2026
View Details →

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालयद्वारा कृषि व्यवसाय सहयोग कार्यक्रमका लागि प्रस्ताव आह्वान

Deadline : 09 Jun, 2026
View Details →

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर

CTEVT द्वारा शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रिट-डिप्लोमा तहमा भर्ना खुल्यो

Deadline : Refer to Notice
View Details →

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले यी ४ विषयमा निःशुल्क तालिम दिँदै

Deadline : 22 May, 2026
View Details →

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले नि:शुल्क तालिम दिँदै

Deadline : 12 May, 2026
View Details →
होमपेज बिज शर्ट्स