SHAREHUB SHAREHUB
Closed 118 days ago

पोखरा महानगरपालिकाद्वारा ६० जनाको लागि सामाजिक सञ्जाल मार्केटिङ तालिमको अवसर

pokhara metropolitan city feature https://bajarkochirfar.com/government-scheme/pokhara-metropolitan-city-announces-social-media-marketing-training-for-60-participants/ | %tags

पोखरा महानगरपालिकाले ६० जना इच्छुक नेपाली नागरिकहरूका लागि निःशुल्क सामाजिक सञ्जाल मार्केटिङ तालिमको लागि आवेदन आह्वान गरेको छ।

Scheme Details
Department पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्र
Notice Date 12/06/2026
Deadline 18/06/2026
Official Link Visit Website

पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार ७ दिने निःशुल्क सामाजिक सञ्जाल मार्केटिङ तालिम सञ्चालन गर्न लागेको छ। यो तालिममा सहभागी हुन चाहने इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको ७ दिन भित्र (असार ४ गतेसम्म) आवेदन दिन सक्नेछन्। तालिममा ६० जनाको कोटा छुट्याइएको छ। योग्यताको हकमा एस.एल.सी. वा एस.ई.ई. उत्तीर्ण भई १६ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका लागि सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। प्रशिक्षार्थी छनोट अन्तर्वार्ता मार्फत गरिनेछ, जुन असार ५ गते शुक्रबार बिहान ११:०० बजे सभागृह, पोखरामा हुनेछ। इच्छुक आवेदकले अनलाइन मार्फत पनि आवेदन फारम भर्न सक्नेछन्।

थप सुचनामा:

pokhara metropolitan city https://bajarkochirfar.com/government-scheme/pokhara-metropolitan-city-announces-social-media-marketing-training-for-60-participants/ | %tags

Related Opportunities

Organization

कटहरी गाउँपालिकामा निःशुल्क कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन तालिमको लागि आवेदन खुल्यो

Deadline : Refer to Notice
View Details →

Organization

ललितपुरमा ४ महिने ग्राफिक डिजाइन तालिममा आवेदन खुल्यो, कसरी दिने आवेदन?

Deadline : Refer to Notice
View Details →

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →

Organization

कागेश्वरी मनोहराका नगरबासीलाई १८ विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स