माघे सङ्क्रान्तिका अवसरमा आज (माघ १ गते) देशभर सार्वजनिक बिदा दिइएकाले सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्था बन्द भएका छन्।
भोलि अर्थात् माघ २ गते बुधबारदेखि भने सेयर बजारसहित सबै कार्यालयहरू नियमित समयमै सञ्चालनमा आउनेछन्।




















प्रतिकृया