Closed 27 days ago

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

rastriya jeewan beema company limited feature https://bajarkochirfar.com/government-job/rastriya-jeevan-beema-company-is-seeking-employees-for-which-positions-can-applications-be-made/ | %tags

राष्ट्रिय जीवन बीमा कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department लोक सेवा आयोग
Notice Date 03/07/2026
Deadline 24/07/2026

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको छ। यस अन्तर्गत सहायक व्यवस्थापक (तह ६) र सहायक (तह ४) पदहरूमा प्रशासन, लेखा, कानुन, सिए, एच्चुरी र सूचना प्रविधि समूहमा कर्मचारी माग गरिएको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले २०८३/०४/०१ सम्म नियमित दस्तुरमा र २०८३/०४/०८ सम्म दोब्बर दस्तुर तिरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। परीक्षाको किसिम पद अनुसार लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ। दरखास्त दिनका लागि कम्पनीको आधिकारिक अनलाइन पोर्टल beemavacancy.com मा गएर फारम भर्नुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

थप सुचनामा:

rastriya jeewan beema company limited https://bajarkochirfar.com/government-job/rastriya-jeevan-beema-company-is-seeking-employees-for-which-positions-can-applications-be-made/ | %tags

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स