Closed 89 days ago

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष र विज्ञ सदस्यका लागि आवेदन आह्वान

national cooperative regulatory authority ncra feature https://bajarkochirfar.com/government-job/ncra-invites-applications-for-chairman-and-expert-member-positions/ | %tags

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ।

Recruitment Summary
Department भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
Notice Date 09/05/2026
Deadline 23/05/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई नेपाल सरकारको विशिष्ट श्रेणी वा सो सरहको पदमा काम गरेको वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हुनुपर्नेछ। विज्ञ सदस्यका लागि सोही विषयहरूमा स्नातकोत्तर गरी कम्तीमा १० वर्षको अनुभव आवश्यक पर्नेछ। उम्मेदवारको उमेर ६० वर्ष पूरा नभएको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले सहकारी संस्था नियमन सम्बन्धी व्यावसायिक कार्ययोजनासहित रु. ५,००० दस्तुर बुझाएर पुल्चोक, ललितपुरस्थित कार्यालयमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ ९ गतेसम्म तोकिएको छ।

थप सुचनामा:

national cooperative regulatory authority ncra https://bajarkochirfar.com/government-job/ncra-invites-applications-for-chairman-and-expert-member-positions/ | %tags

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स