Closed 94 days ago

७ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

ministry of education science and technology feature https://bajarkochirfar.com/government-job/ministry-of-education-invites-applications-for-vice-chancellors-of-seven-universities/ | %tags

शिक्षा मन्त्रालयले त्रिभुवन, पूर्वाञ्चल लगायत ७ वटा विश्वविद्यालयका लागि उपकुलपति पदमा आवेदन मागेको छ।

Recruitment Summary
Department शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Notice Date 08/05/2026
Deadline 18/05/2026
Official Link Visit Website

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८१/०१/२५) ले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्क मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया स्वीकृत एकीकृत कार्यविधि २०८३ बमोजिम हुनेछ।

थप सुचनामा:

ministry of education science and technology https://bajarkochirfar.com/government-job/ministry-of-education-invites-applications-for-vice-chancellors-of-seven-universities/ | %tags

 

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स