Closed 75 days ago

कृषि सामग्री कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी

krishi samagri company limited feature https://bajarkochirfar.com/government-job/krishi-samagri-company-limited-opens-vacancy-for-multiple-positions/ | %tags

कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा ६३ जना कर्मचारी माग गरेको छ।

Recruitment Summary
Department लोकसेवा आयोग
Notice Date 03/07/2026
Deadline 23/07/2026
Official Link Visit Website

कृषि सामग्री कम्पनी लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त रहेका विभिन्न तह र पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यस अन्तर्गत प्रबन्धक, उप-प्रबन्धक, सहायक प्रबन्धक (प्रशासन/लेखा/कानुन), अधिकृत (प्रशासन/प्राविधिक/सूचना प्रविधि), र सहायक स्तरका पदहरूमा कर्मचारी माग गरिएको हो। आवेदन दिन इच्छुक र योग्य नेपाली नागरिकले कम्पनीको अनलाइन दरखास्त प्रणाली vacancy.kscl.org.np मार्फत फारम भर्न सक्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८३ साउन ४ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १४ गतेसम्म तोकिएको छ। परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता रहनेछ भने पाठ्यक्रम कम्पनीको वेबसाइटमा उपलब्ध छ।

थप सुचनामा:

krishi samagri company limited scaled https://bajarkochirfar.com/government-job/krishi-samagri-company-limited-opens-vacancy-for-multiple-positions/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स