काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ। मिति २०८३/०३/०१ मा स्वीकृत कार्यविधि बमोजिम यो सूचना प्रकाशित गरिएको हो। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना पहिलो पटक प्रकाशित भएको मिति (२०८३/०३/०३) ले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइट www.moest.gov.np मा उपलब्ध लिंकमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। विस्तृत कार्यविधि र सर्तहरू मन्त्रालयको वेबसाइटमा राखिएको छ।
थप सुचनामा:

