Closed 72 days ago

भक्तपुर क्राफ्ट लि. ले माग्यो विभिन्न पदमा कर्मचारी, ८ पास भएकाले पनि आवेदन दिन पाउने

bhaktapur municipality bhaktapur craft ltd feature https://bajarkochirfar.com/government-job/bhaktapur-craft-ltd-is-seeking-employees-for-various-positions-8th-pass-holders-can-also-apply/ | %tags

भक्तपुर नगरपालिका अन्तर्गतको भक्तपुर क्राफ्ट लि. ले सेवा करारमा कर्मचारी माग गरेको छ।

Recruitment Summary
Department नगर कार्यपालिका
Notice Date 05/05/2026
Deadline 09/06/2026

भक्तपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय व्यासी-२ भक्तपुरले भक्तपुर क्राफ्ट लि. को लागि सेवा करारमा कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। यस सूचना अनुसार व्यवस्थापक (स्नातक तह), दक्ष जनशक्ति (SEE र पेपर क्राफ्ट तालिम), अर्ध दक्ष जनशक्ति (SEE र तालिम), कार्यालय सहयोगी (कक्षा ८ उत्तीर्ण) र सुरक्षा गार्ड (भूपू सेना/प्रहरी) पदमा जम्मा ७ जना कर्मचारी माग गरिएको छ। १८ वर्ष पुरा भई महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष ननाघेका योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मिति (२०८१/०१/२२) ले ३५ दिनभित्र बायोडाटा, नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र सहित भक्तपुर नगरपालिका कार्यालयमा आवेदन दिन सक्नेछन्। विस्तृत जानकारीको लागि प्रशासन शाखामा वा ६६१३९५७ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

bhaktapur municipality bhaktapur craft ltd https://bajarkochirfar.com/government-job/bhaktapur-craft-ltd-is-seeking-employees-for-various-positions-8th-pass-holders-can-also-apply/ | %tags

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स