Closed 28 days ago

राष्ट्रिय वाणिज्य बैंकमा ठुलो संख्यामा जागिर खुल्यो

rastriya banijya bank limited feature https://bajarkochirfar.com/government-job/a-large-number-of-job-openings-have-been-announced-at-the-rastriya-banijya-bank/ | %tags

राष्ट्रिय वाणिज्य बैंकले देशभरका विभिन्न कार्यालयका लागि ठुलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने आह्वान गरेको छ।

Recruitment Summary
Department लोक सेवा आयोग
Notice Date 03/07/2026
Deadline 23/07/2026

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त रहेका विभिन्न तह र पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। यस अन्तर्गत वरिष्ठ प्रबन्धक (तह ९), प्रबन्धक (तह ८), उप-प्रबन्धक (तह ७) र सहायक प्रबन्धक (तह ६) देखि सहायक स्तरका पदहरुमा आवेदन मागिएको छ। प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि र नगद समूहका लागि विभिन्न प्रदेश र कार्यालयहरूमा यो अवसर खुल्ला गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले असार १९ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साधारण म्याद साउन ७ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १४ गतेसम्म फारम भर्न सकिनेछ। शैक्षिक योग्यता पद अनुसार स्नातकदेखि स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ। छनोट प्रक्रियामा लिखित परीक्षा र अन्तर्वार्ता समावेश हुनेछ

थप सुचनामा:

rastriya banijya bank limited https://bajarkochirfar.com/government-job/a-large-number-of-job-openings-have-been-announced-at-the-rastriya-banijya-bank/ | %tags
Rastriya Banijya Bank Limited

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स