सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई दियो निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १९ गते
सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई दियो निर्देशन
AdvertisementAds

सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सञ्जालहरू ब्लक गर्न निर्देशन दिएको छ। बिहीबार बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्क नगरेकाले सबै प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो।

सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सात दिनको समय दिएको थियो, जुन म्याद गएराति सकिएको थियो। यस अवधिमा पाँचवटा मात्रै प्लेटफर्म– टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभले सूचीकरण प्रक्रिया अघि बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स