नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला २ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर अहिले प्रति तोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)


प्रतिकृया